• बन्दमा साझाको सेवा

    काठमाडौँ, २८ कात्तिक - काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानक ...

    काठमाडौँ, २८ कात्तिक - काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आज पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पु¥याउन नियमित ...

    Read more
  • एउटा तस्बिर, जसले विश्वलार्इ रुवायो

    टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।सिरि ...

    टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।सिरियाबाट शरणार्थीकारुपमा युरोप पस्ने क्रममा बाबुआमाको हातबाट खस्न पुगेका ती नाबालकको शव समुद्री कि ...

    Read more
  • नेपाल–कोरिया श्रम सम्झाता नवीकरण

    काठमाडौं, भदौ १३ : नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम सम्झौता शुक्रबार नवीकरण भए ...

    काठमाडौं, भदौ १३ : नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम सम्झौता शुक्रबार नवीकरण भएको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो ...

    Read more
  • फेवातालमा जलकुम्भी झारले ढाकिदैः

    २०७२ श्रावन १८, पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा यतिवेला जलकुम्भी झारले ढाकिएको छ । फेवातालको सिरान ...

    २०७२ श्रावन १८, पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा यतिवेला जलकुम्भी झारले ढाकिएको छ । फेवातालको सिरान भागमा पर्ने खपौदीमा यति वेला जलकुम्भी झारले ढाकिएको हो । साउन १३ गते आएको पहिरोले ल्याएको ढुंगा ...

    Read more
  • विकास बैंकको सात करोड ठगी

    काठमाडौं, २०७२  साउन १८, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट अनियमित ढंगले लिएको कर्जा नतिरेर फरार ...

    काठमाडौं, २०७२  साउन १८, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट अनियमित ढंगले लिएको कर्जा नतिरेर फरार तुलसाकुमारी धमला आइतबार पक्राउ परेकी छिन् । बैंकिङ कसुर मुद्दामा दोषी ठहर उनलाई पुनरावेदन अदालत ...

    Read more
  • सडक खुलाउन चिनियाँ सशस्त्र टोली तातोपानीमा 

    सिन्धुपाल्चोक, २०७२  साउन १८, तातोपानीदेखि खाडीचौरसम्मको ३६ किमि सडकको पुनर्निर्माणको जिम्मेवारी पाएको ने ...

    सिन्धुपाल्चोक, २०७२  साउन १८, तातोपानीदेखि खाडीचौरसम्मको ३६ किमि सडकको पुनर्निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई सघाउन चिनियाँ सशस्त्र प्रहरी लिपिङ आएको छ । चिनियाँ सशस्त्र प्रहरीले सडक खुलाउन ने ...

    Read more
  • धनगढी पूरै डुबानमा

    धनगढी,  २०७२ श्रावण १८, शनिबार रातिदेखि परेको अविरल वर्षाले धनगढी बजार क्षेत्र डुबानमा परेको छ । केही परि ...

    धनगढी,  २०७२ श्रावण १८, शनिबार रातिदेखि परेको अविरल वर्षाले धनगढी बजार क्षेत्र डुबानमा परेको छ । केही परिवार विस्थापित भएका छन् । धनगढी नगरपालिकाको चटकपुर, विशालनगर, ओमशान्ति टोल, सन्तोषी टोल क्याम्पस ...

    Read more
  • मनसुन प्रारम्भ भएयता ९० को मृत्यु

    काठमाडौं, २०७२ श्रावन १८,  उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मनसुन प्रारम्भ भएयता बाढीपहिरोका कारण ९० ...

    काठमाडौं, २०७२ श्रावन १८,  उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मनसुन प्रारम्भ भएयता बाढीपहिरोका कारण ९० जनाको ज्यान गुमेको बताएका छन्। व्यवस्थापिका संसद्को आइतबारको बैठकमा उनले ३८ जना बेपत्ता, ४८ जन ...

    Read more
  • सगरमाथा सिमेन्टको पोखरामा डिलर मिट

    दिननाथ बराल पोखरा, २०७२  साउन १७, त्रिवेणी गु्रपको उत्पादन सगरमाथा सिमेन्टले पोखरामा डिलर मिटको आयोजना गर ...

    दिननाथ बराल पोखरा, २०७२  साउन १७, त्रिवेणी गु्रपको उत्पादन सगरमाथा सिमेन्टले पोखरामा डिलर मिटको आयोजना गरेको छ । सिमेन्टको बारेमा डिलरहरुलाई जानकारी गराउदै बजार प्रवद्र्धन गर्ने उद्धेश्यले शनिबार पोखर ...

    Read more
  • तीन वर्षमा बाघ दोब्बर

    नेपालगन्ज,  २०७२ श्रावण १७, तीन वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या झन्डै दोब्बर भएको छ । बासस् ...

    नेपालगन्ज,  २०७२ श्रावण १७, तीन वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या झन्डै दोब्बर भएको छ । बासस्थान विस्तार भई आहारा प्रजाति समेत बढेकाले बाघको उत्साहजनक वृद्धि भएको निकुञ्जले जनाएको छ । ‘अघि ...

    Read more